April 20, 2022July 17, 2024 PaniniPosted in Event, News, Notice, Notice from CTEVT शै. स. ०८१/०८२ तर्फ यस पाणिनि बहुप्राविधिक शिक्षालय, पाणिनि – ०७, चिबेक, अर्घाखाँचीमा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ, डिप्लोमा इन फरेस्ट्री र डिप्लोमा इन जियोमेटिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुल्ला भएको सहर्ष जानकारी गराउँदा छौं ।।। Share This With: